ताजा समाचार

बालुवाटारमा सत्तारुढ गठबन्धन बैठक जारी

काठमाडौं । उपसभामुख निर्वाचन लगायत विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक जारी छ । 

प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको बैठकले गठबन्धनको तर्फबाट उपसभामुखकी उम्मेदवार बनेकी पुष्पा भुसालको पक्षमा मत जुटाउने विषयमा छलफल भइरहेकाे छ । 
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *