रिबन

अर्थमन्त्रीमाथि उठेका विषयबारे माओवादी केन्द्रले एमालेसँग छलफल गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले बजेटमाथि उठेका प्रश्नमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल अघि बढाउने भएकाे छ ।

बुधबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटीका नेताहरुको विस्तारित बैठकले अर्थमन्त्री र अर्थमन्त्रालयका विषयमा उत्पन्न विवादका सन्दर्भमा एमालेसँग छलफल गर्ने निर्णय गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *