रिबन

न्यायपरिषदको बैठक स्थगित

काठमाडौं । न्यायपरिषदको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

परिषदका सदस्य रामप्रसाद भण्डारी स्वास्थ्य समस्याका कारण अनुपस्थित भएपछि बैठक स्थगित गरिएको हो ।

काठमाडौं ।न्याय परिषद सचिवालयले विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको छ ।

सचिवालयका अनुसार न्याय परिषदका सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *