रिबन

उपेन्द्र यादवले कसलाई गाली गरेका हुन यसरी ?

काठमाण्डौं । जनता समाजवादी पार्टीको नेतृत्व गरिरहेका उपेन्द्र यादवले फायर खोलेका छन । अचानक उनले कसैको नाम थर उल्लेख नगरि सत्ता संघर्षमा नयाँ चलखेल हुदै गरेको खुलासा गरेका छन

। जसपाभित्र यादव र डा.वावुराम भट्टराईको बीचमा अहिले रस्साकस्सी चलिरहेको कुरा सार्वजनिक विमर्शको विषय बनिरहेको बेलामा उनले सत्तामा सधैं खस,आर्य,आदिवासी जनजाति र मधेशी मात्र सहभागी हुन समावेशीताको सिद्धान्त विपरित भनेर लेखेका छन ।

अध्यक्ष यादवले यसो भनेर कसलाई तिर हानेका हुन ? के उनले पार्टीकै नेता डा.भट्टराई नै ताकेर भनेका हुन ? वा,शक्ति केन्द्रलाई ? यो अहिले वहशको विषय वनेको छ । तर,उनले कसलाई भनेका हुन भनेर खुटयाउनु भन्दा पहिला,के भनेका हुन भनेर केस्रा केस्रा पल्टाएर पढन जरुरी छ । उनले खासमा यसो भनेका छन–

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *