राजनीति

शनिवार बिहान १० बजे ओलीले देउवालाई भेट्दै

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेट्ने भएका छन् । शनिवार बिहान १० बजे पार्टीको केन्द्रीय प्रतिनिधिमण्डलमा प्रधानमन्त्री देउवा र ओलीको भेटघाट कार्यक्रम रहेको बताइएको छ । भेटघाट कार्यक्रममा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारका सन्दर्भमा छलफल हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *