मुख्य समाचार

सरकारी कर्मचारीको तलव २ हजार बढ्याे

काठमाडौं । सरकारले कर्मचारीको तलब बृद्धि गरेको छ । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सरकारी कर्मचारीको तलब २ हजार बृद्धि जानकारी दिएका हुन ।
सरकारले कर्मचारीले खाइपाई आएको तलवमा दुई हजार बृद्धि गरेको हो । वजेटमा महंगी भत्तालाई निरन्तरता दिएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *