राजनीति

नेकपा एमाले सचिवालय बैठक जारी

काठमाडौं । सत्तारुढ नेकपा एमाले केन्द्रिय सचिवालयको बैठक ललितपुरको च्यासलस्थित केन्द्रिय कार्यालयमा बसिरहेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा जारी बैठकमा समसामयिक परिस्थिति र सरकारका काम कारवाही लगायतका विषयमा छलफल भइरहेको छ । बैठकमा अध्यक्ष ओलीले वर्तमान परिस्थितिका बारेमा जानकारी गरानेछन् ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *