काठमाडौं । नेपालका लागि भारतीय राजदुत नविन श्रीबास्तबले कांग्रेस उपसभापति पुर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन् ।
खड्कालाई भेट्नका लागि राजदुत श्रीवास्तव गोल्फुटरस्थित खड्का निवास पुगेका हुन् ।
भेट्का अवसरमा नेपाल र भारत दुई निकटस्थ छिमेकी मुलुकका आपसी हित र चासोका बिषयहरुमा बिस्तृत छलफल र परामर्स भएको उपसभापति खड्काले जानकारी दिएका छन् ।




