राजनीति

सम्माजनक भाग नपाए तालमेल नहुने झलनाथ खनालको चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सम्मानजनक भूमिका नदिए आगामी निर्वाचनमा तालमेल हुन नसक्ने चेतावनी दिएका छन् ।

नेकपा एकीकृत समाजवादी नुवाकोट–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा खनालले कुनै दललाई बहुमत प्राप्त हुने गरि तालमेल हुन नसक्ने बताए ।

खनालले कांग्रेसलाई बहुमत आउनेगरी चुनावी तालमेल नहुने भन्दै अहिलेको आवश्यकता वाम एकता भएको समेत बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *