देश

प्रचण्डले आज संसदमा सम्बोधन गर्दै

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज संसदमा सम्बोधन गर्ने भएका छन् ।

प्रचण्डको सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रचण्डले सम्बोधन गर्ने भएका हुन् ।

प्रचण्डले यो संसदलाई पहिलो पटक सदनलाई सम्बोधन गर्न लागेका हुन् । प्रचण्डले समसामयिक राजनीति, सरकारको काम बारेमा संसदमा बोल्ने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *