राजनीति

मन्त्रीद्वय झाँक्री र श्रेष्ठले अचानक किन भेटे प्रचण्ड

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले माओवादी केन्द्रका अध्इक्ष प्रचण्डसँग भेटवार्ता गरेकी छन् ।

अध्यक्ष प्रचण्ड निवासमै पुगेर झाँक्री र श्रममन्त्री किसनकुमार श्रेष्ठसँग भेटवार्ता थरेका हुन् ।

दुई मन्त्रीले प्रचण्डसँग भेटेको भएपनि के विषयमा छलफल भयो भनेर खुलाइएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *