राजनीति

ललितपुरमा चिरिबाबुको अग्रता बढ्यो

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता बनाएका छन् ।

महर्जनले १७४८ मत प्राप्त गर्दा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ७१५ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेका उम्मेदवार मन्जली शाक्य बज्राचार्यले ७८७ मत पाउँदा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार बाबुराज बर्जाचार्यले ४४९ मत ल्याएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *