काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा २४ सदस्य थप गरेको छ ।
कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गठन गरेको निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा २४ सदस्य थप गरेको हो ।
केन्द्रीय सदस्य रामहरि खतिवडाको नेतृत्वमा गठन भएको उपसमितिले चुनावका बेला हुनसक्ने सुरक्षा चुनौतीका बारेमा सरकारी निकायसँग समन्वय गर्नेछ ।




