राजनीति

नेकपा एकीकृत समाजवादीको केन्द्रीय विभागले पायो पुर्णता

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका ३१ वटा केन्द्रीय विभाग र ७ वटा प्रदेश कमिटीलाई पूर्णता दिएको छ ।

सम्मानित नेता झलनाथ खनाल विदेश विभागको प्रमुख बनेका छन् । महासचिव वेदुराम भुसालले संगठन विभाग प्रमुख, उपमहासचिव विजय पौडेल अर्थ तथा योजना विभागको प्रमुख पाएका छन् ।

रामचन्द्र झा कानुन विभाग, अर्थ विभागमा सोमप्रसाद पाण्डे र स्कुल विभागको प्रमुखमा प्रमेश हमाल चयन भएका छन् । संसदीय विभाग प्रमुखमा जीवनराम श्रेष्ठ मनोनयन भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *