राजनीति

एमालेको घोषणापत्र बनाउने जिम्मा इश्वर पोखरेललाई

काठमाडौं । नेकपा एमालेले घोषणापत्र बनाउने कार्यदल गठन गरेको छ ।

आज सम्पन्न केन्द्रीय कमिटिको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । त्यस्तै स्थानीय तहको तह निर्वाचनमा उम्मेदवार छनौटका लागि ६ मापदण्ड तय गरेको छ ।

काठमाडौँमा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष तथा नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख ईश्वर पोखरेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गर्ने निर्णयसमेत गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *