राजनीति

एमाले केन्द्रीय सदस्य ठाकुर जसपा प्रवेश

काठमाडौं । एमाले केन्द्रीय सदस्य रञ्जु ठाकुर जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेकी छिन् ।

तत्कालिन संविधानसभा सदस्य र महिला समितिकी सभापति समेत रहेकी ठाकुरलाई जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराएका हुन् ।

उनीसँगै राजविराजका उद्योगपति अरूण प्रधानलगायत नेता तथा कार्यकर्ताहरूले समेत एमाले छाडेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *