राजनीति

चितवनको नेतृत्व रेणु दाहाललाई दिने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रको चितवन जिल्ला इन्चार्जमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल भएकी छन् ।

माओवादी केन्द्रको बागमती प्रदेश समितिले दाहाललाई इन्चार्ज र आरसी अधिकारीलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो ।

अन्य पदाधिकारी भने टुंगिन बाँकी रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *