राजनीति

राप्रपाद्वारा १०१ सदस्यीय भूपू सैनिक परिषद् गठन

काठमाडौं । राप्रपाले भूतपूर्व सैनिक परिषद् गठन गरेको छ ।

पार्टीले मंगलबार १०१ सदस्यीय भूपू सैनिक परिषद् गठन गरेको हो । परिषद्को नेतृत्व प्रकाशजंग थापाले गरेका छन् । राप्रपाले परिषदमा विगतमा नेपाली सेनामा कार्यरत रही सेवानिवृत्त भएकाहरु समेटिने बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *