राजनीति

वैद्यले प्रचण्डलाई भेटेर भने– एमसीसीको विपक्षमा मतदान गर्नुस

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यबीच भेटवार्ता भएको छ ।

प्रचण्ड भेट्न वैद्य खुमलटार पुगेका हुन् । छलफलमा क्रममा वैद्याले एमसीसीको विपक्षमा मतदान गर्न आग्रह गरेका हुन् । सरकारमा रहेको नेकपा माओवादी केन्द्रले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

सरकारमै रहेको दलले सरकारले नै संसदमा टेवल गरेको प्रस्तावविरुद्ध मतदान गर्ने निर्णय गरेको भएपनि सरकार छाड्ने संकेत भने देखिइसकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *