राजनीति

प्रचण्डको प्रतिवेदनमाथि राम कार्कीको फरक मत

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि फरक मत राखेका छन् ।

माओवादी केन्द्रको जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि कार्कीले लिखित रुपमै फरक मत राखेका हुन् ।

कार्कीले आफ्नो फरक मतलाई केन्द्रीय सदस्यहरु र महाधिवेशन प्रतिनिधिसमक्ष वितरण गर्न पनि माग गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *