देश

हर्क साम्पाङ र सुदन किराँतीबीच एकताका लागि लगभग सहमति

 

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र प्रलोपा परित्याग गरेका पूर्वमन्त्री सुदन किरातीबीच एकताका लागि छलफल लगभग सहमति नजिक पुगेको बताइएको छ ।

हर्क र सुदनबीच अहिले विभिन्न चरणमा वार्ता भइरहेको छ । एकताका लागि दुवै पक्ष सकारात्मक रहेका छन् ।

पार्टीले सुदनलार्ई वरिष्ठ नेता दिएर र कोशी प्रदेशको मुख्यमन्त्रीको रूपमा अगाडि सार्ने वचन दिएको छ । प्रारम्भिक चरणमा सुदनको टीमबाट १५ जना केन्द्रीय सदस्य बन्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *