देश

समसामयिक एजेन्डासहित मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको छ ।

बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारको कार्यसम्पादन तथा विभिन्न नीतिगत निर्णयबारे छलफल हुने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *