राजनीति

माओवादीको सम्मेलन पुस १५ गतेसम्म हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस १५ गतेसम्म चल्ने भएको छ ।

राष्ट्रिय सम्मेलनलाई आठौं राष्ट्रिय महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको माओवादी केन्द्रको सम्मेलन अब पुस १५ गतेसम्म चल्नेछ ।

यससँगै पुस ११ देखि १३ सम्मका लागि तय भएको कार्यक्रम अब पुस १ गतेसम्म चल्ने भएको हो । माओवादी केन्द्रले आइतवारदेखि काठमाडौंमा सुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा लैजाने निर्णय गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *