काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ।पार्टी मुख्यालय च्यासलमा सचिवालय बैठक सुरु भएको हो।
बैठकमा पार्टीका आन्तरिक विषय र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ ।