राजनीति

माओवादीको तराई अभियान बारावाट फेरि सुरू

बारा । नेकपा (माओवादी केन्द्र)को जनतासँग माओवादी तराई-मधेस जागरण अभियान पुनः सुरु भएको छ ।

अध्यक्ष प्रचण्डसहितको अभियान टिमलाई बाराको सिमरामा स्वागत गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *