काठमाडौं। नेकपा एमालेका सांसद रघुजी पन्तले अहिलेको सरकारका मन्त्रीले काम नगरेको खण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीले हटाउनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने,‘पूर्वविशिष्टलाई सुविधा दिने भन्दा पनि कानुनअनुसार गराउनुपर्छ भन्ने सर्वोच्च अदालतको आदेशअनुसारको हो। यत्ति कुरा बुझ्नपर्छ।’
यस्तो कानुन ल्याउन नलागेको भन्ने विषय उपप्रधानमन्त्री प्रकाशमान सिंहले बोलेको बताउँदै पन्तले भने,‘होइन भने सदनमा भन्नुहोस् न।’




