राजनीति

माओवादी केन्द्रको स्थायी समिति बैठक स¥यो

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकको समय सरेको छ ।

आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेको लागि समय सारिएको हो ।

बैठक केन्द्रीय कार्यालय पेरिसडाडामा बस्नेछ । केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न बैठक बोलाइएको हो । बैठक शनिबार सकिनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *