देश

परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवारले भेटवार्ता गरेका छन् ।

परराष्ट्रमन्त्री खनालको कार्यकक्षमा उनीहरूबीच शिष्टाचार भेट भएका छन् ।सो अवसरमा उनीहरूबीच क्षेत्रीय सहयोग सुदृढ तुल्याउनेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *