राजनीति

०८४ को निर्वाचनसम्म कांग्रेस एमालेको समीकरण कायम रहन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को मंसिरसम्म अहिलेकै वर्तमान समीकरण रहिरहने बताएका छन् । काठमाडौँको दरबारमार्गमा आयोजित एमालेले आयोजना गरेको ‘सभालाई सम्बोधन गर्ने क्रममा उनले कुनै पनि भ्रममा नपर्न आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले आगामी २०८४ को असारसम्म आफुले प्रधानमन्त्रीको नेतृत्व गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई १८ महिनाका लागि प्रधानमन्त्रीको जिम्मेवारी दिने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *