खेलकुद

नेपालले पहिलो विकेट गुमायो, अर्जुन कुमाल आउट

काठमाडौँ । नेपालले पाकिस्तानविरुद्ध पहिलो विकेट गुमाएको छ ।

जारी यू-१९ क्रिकेट विश्वकप अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालले पहिलो विकेट गुमाएको हो ।

नेपालका अर्जुन कुमाल ६ रन बनाएर आउट भएका छन् । उनलाई पाकिस्तानका बलर अहमद हुसैनले बोल्ड आउट गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *