राजनीति

राष्ट्रियसभामा भागण्बडा मिलाउन माओवादी र कांग्रेसबिच छलफल

काठमाडाैं । राष्ट्रियसभा निर्वाचनको भागबण्डाबारे नेपाली कांग्रेस र माओवादी केन्द्रबिच आज पनि छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार विहान कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबिच छलफल भएको हो ।

आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ । निर्वाचनको मिति नजिकिएसँगै कांग्रेस र माओवादीबिच सिट बाँडफाँटबारे छलफलले तीव्रता पाएको देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *