राजनीति

काँग्रेस गण्डकी प्रदेश प्रथम सम्मेलनको मिति तय, देउवाले उद्घाटन गर्ने

काठमाडौँ । नेपाली काँग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलन पुस ३ र ४ गते हुने भएको छ । काँग्रेस प्रदेश सूचना, सञ्चार तथा प्रचारप्रसार विभागले आइतबार पत्रकार सम्मेलन गर्दै पुस ३ र ४ गते हुने प्रदेश प्रथम सम्मेलनको तयारी पूरा भएको जनाएको छ ।

सम्मेलनको उद्घाटन काँग्रेस सभापति शेरबहादुर देउवाले गर्ने काँग्रेस प्रदेश सभापति शुक्रराज शर्माले बताए । सम्मेलनबाट प्रदेशभरबाट करिव ५ सय प्रतिनिधि सहभागी हुने शर्माले सुनाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *