देश

सरकारले आगामी बर्ष नयाँ सवारी साधन नकिन्ने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा नयाँ सवारी खरिद नगर्ने घोषणा गरेको छ।

डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थतन्त्रमा पर्ने भार हटाउन सरकारले आगामी आर्थिक वर्ष थप नयाँ सवारी खरिद नगर्ने बताएका हुन् ।

साथै बजेटमा फर्निचर र र्फिर्नसिङका सामग्री पनि खरिद नगर्ने अर्थमन्त्रीले घोषणा गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *