समाचार

न्यायाधीश भुवन गिरी गोँगबुबाट पक्राउ

काठमाडौं । वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् ।

पत्नी आरती गिरी रावलले दिएको वैवाहिक बलात्कारको जाहेरीको आधारमा उनलाई मंगलबार गोँगबुबाट प्रहरीले पक्राउ गरेको हो ।

कपिलवस्तु जिल्ला अदालतले दिएको अनुमतिका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । गत साता अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

विवादमा परेपछि उनलाई न्यायपरिषद्मा तानिएको थियो ।

प्रहरीले आरती गिरीकै काेठाबाट गिरीलाइ पक्राउ गरेकाे हाे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *