मुख्य समाचार

वर्तमान राजनीति नयाँ समीकरणमा अघि बढ्ने : कांग्रेस उपसभापति पूर्णबहादुुर खड्का

काठमाडौं । अहिले ६ बजे साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ दलको बैठकले राष्ट्रपतिको निर्वाचनमा नेपाली काँग्रेस पार्टीको उम्मेदवारलाई समर्थन गर्ने सर्बसम्मतिले निर्णय गरेको छ ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले गरेको निर्णयसंगै वर्तमान राजनीति अब नयाँ समीकरणमा अघि बढ्ने कांग्रेस उपसभापति पूर्णबहादुुर खड्काले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *