समाचार

भारतीय राजदुतसँगको भेटपछि डाक्टर भट्टराईले भने– उपयोगी बैठक भयो

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईलाई भेटेका छन्।

‘नेपालका लागि नयाँ भारतीय राजदूत नवीन श्रीवास्तवसँग एकदमै उपयोगी बैठक भएको छु’, भट्टराईले भनेका छन्,‘भेटका क्रममा आपसी हितका विभिन्न मुद्दामा कुराकानी भएको छ।’

भट्टराईले आफू र श्रीवास्तवबीच व्यक्तिगत सम्बन्ध रहेको पनि बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *