समाचार

प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंखरबीच भेट, के भयो छलफल ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रण्चडले शनिबार भारतीय विदेशमन्त्री एस जयशंखरसँग भेटवर्ता गरेका छन् ।

जयशंखरले भारत भ्रमणमा रहेका प्रचण्डसँगको भेटमा आर्थिक सहकार्यमा केन्द्रित भई छिमेकी सम्बन्धलाई सुदृण बनाउने फलदायी छलफल भएको ट्वीट मार्फत जानकारी दिएका छन् ।

प्रचण्डलाई भारतमा स्वागत गर्न पाउँदा खुशी लागेको पनि बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *