समाचार

अर्थमन्त्रीको विरोधमा उत्रिएका युवासंघका कार्यकर्ता पक्राउ

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको विरोध गर्दै प्रदर्शनमा उत्रिएका नेकपा एमालेको भातृ सङ्गठन युवासंघका कार्यकर्ता पक्राउ परेका छन् ।

सिंहदरवारको दक्षिण गेटमा प्लेकार्डसहित कालोझण्डा देखाएर विरोधमा उत्रिएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *