समाचार

पदको दुरुपयोग गर्दिनँ – सहरी विकासमन्त्री चौधरी

काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले पदको दुरुपयोग नगर्ने बताएका छन् । सोमबार सपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका चौधरीले सो कुरा बताएका हुन् ।

‘मेरो योग्यता, क्षमता अनुसार काम गर्छु, यो पदको दुरुपयोग गर्दिनँ’ चौधरीले भने । उनले रफ्तारमा काम गर्ने समेत बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *