सम-सामयिक

भक्तपुर-६ वडाध्यक्षमा डा. सुवाल विजयी

काठमाडौं । भक्तपुर नगरपालिका-६ वडाध्यक्षमा डा. हरिराम सुवाल विजयी भएका छन् । डा. सुवाल नेपाल मजदुर किसान पार्टीबाट वडाध्यक्ष बनेका हुन् ।

सुवाल ३ हजार २ सय २९ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका भूपेन्द्रप्रसाद नेपालीले ३ सय २२ मत पाए ।

सदस्यमा गोविन्द दुवाल विजयी भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *