काठमाडौ । सिरहाको विष्णुपुर गाउँपालिका-२ मा कांग्रेस विजयी भएकाे छ । कांग्रेसका प्रमोदकुमार यादव ६ मतान्तरले वडाध्यक्षमा विजयी भएका छन् ।
यादवले २७७ मत पाउँदा उनका प्रतिस्पर्धी जसपाका रामईश्वर यादवले २७१ मतमै चित्त बुझाए ।