समाचार

कांग्रेसको कारबाहीमा परेका ओझाले दिए जितको शुभकामना

काठमाडौं । कांग्रेसको कारबाहीमा परेका नेता पुष्करनाथ ओझाले धनगढीमा कांग्रेसबाट उम्मेदवारी दिएका नृप वडलाई जितको  शुभकामना दिएका छन् । उनले धनगढी २ स्थित शारदा मावि मतदान केन्द्रमा पुगेर नृप वडलाई जितको शुभकामना दिएका हुन् ।

२७ वैशाखमा कांग्रेस सभापति शेरबहादुर देउवाले भेट्न खोज्दा ‌ओझाले अस्वीकार गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *