चितवन । सत्ता गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले उम्मेदवारी दर्ता गरेकी छिन् । जुलुससहित निर्वाचन कार्यालयमा पुगेर दाहालले मेयर र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले मनोनयन दर्ता गराएका हुन् ।
दाहाल यसअघि पनि भरतपुरको मेयर थिइन् भने अधिकारी वडाध्यक्ष थिए । अधिकारी भरतपुर महानगरपालिकाका कांग्रेस सभापति पनि हुन् ।




