समाचार

एमालेद्वारा पोखरा महानगरका मेयर र उपमेयरको मनोनयन

पोखरा । नेकपा एमालेद्वारा पोखरा महानगरपालिकाका मेयर र उपमेयरको मनोनयन सम्पन्न भएको छ।

एमालेले पोखरा महानगरको मेयरमा कृष्णबहादुर थापा र उपमेयरमा मन्जु गुरुङलाई मनोनयन गरेको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *