राजनीति

नेविसंघ र तरूण दलकाे चुनाववारेमा कांग्रेसमा वहश सुरू

काठमाण्डाैं । चुनावकाे मिति गुज्रिएकाे कांग्रेसकाे भ्राृतसंस्थाकाे वारेमा वहश सुरू भएकाे छ। यसवारेमा वहश गर्न नेपाली कांग्रेसले माघ २७ गते कार्यसम्पादन समितिकाे वैठक नै डाकेकाे छ।

यस वैठकमा भ्रातृसंस्थाकाे चुनाव र स्थगीत भएकाे जिल्लाकाे अधिवेशनकाे वारेमा विमर्श हुनेछ।शनिवार पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पाैडेलले विजज्ञप्ति जारी गरेर माघ २७ गते कार्यसम्पादन समितिकाे वैठक डाकेकाे खवर सार्वजनिक गरेका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *