काठमाडौं। ‘सागर सरि’ बोलको गीतको गीतकाे गीतकाे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ ।
गीतमा प्रमोद खरेल र मेलिना राईको आवाज रहेको छ । कविन्द्र भट्टराईको शब्द रहेको गीतमा प्रभात सुबेदीले संगीतसंगीत भरेका छन् । बि बि अनुरागीको संगित गरेका छन ।
कुमार केसीले निर्देशनमा बनेको भिडियोमा स्यारोन रेग्मी र रेजिना भारती फिचर्ड छन् । भिडियो अजय रेग्मी खिचेका हुन् भने भिडियो सम्पादनको अधिनायकमान शेरचनकाे गरेका छन् ।




