काठमाडौं । ‘संकल्प खबर’ अनलाइन मिडिया तथा यस संस्था सञ्चालकको नाम प्रयोग गरी कुनै व्यक्ति वा समूहले अनुमतिविना कहीँ कतै दबाब सिर्जना गरी आफूँ अनुकुल गतिविधि गर्न खोजे तत्काल संकल्प खबर परिवारलाई जानकारी गर्न आग्रह गरिएको छ ।
सञ्चारमाध्यमको नाम, लोगो वा सञ्चालकको परिचय दुरुपयोग गरी वा विभिन्न निकायमा भएका गरिएका आर्थिक कारोबार संस्थाका पत्रकार कर्मचारी तथा संचालकको अनुमतिविना अन्य व्यक्तिले अनुचित लाभ उठाउन खोजिएको पाइएकाले त्यसप्रति सचेत रहन संम्बन्धित निकायलाई आग्रह गरिएको छ । यदि कोही कसैले सो प्रकारका गतिविधि गर्न खोजे तल दिएको हाम्रो नम्बरमा जानकारी गराइदिनुहुन् व्यावसायी, विभिन्न संघसंस्था पाठकवर्ग ,विज्ञापनदाता,सुवेच्छुक सबैमा संकल्प खबर परिवार आग्रह गर्दछ ।
अध्यक्ष तथा प्रधानसम्पादक
सीबी खड्का : ९८५१११२२६१
सह सम्पादक
गणेश खड्का :९८४२५६१२९०




