काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिहंदरवारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक बसेको जारी रहेकाे छ ।

बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, मुख्यमन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पदाधिकारी ,मुख्य सचिव तथा सचिवहरू, नेपाल राष्ट्र बैङ्कका गभर्नर, नेपाली सेनाका प्रधान सेनापति लगायतको उपस्थिति रहेको छ ।
बैठककोमा अहिले योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठले प्रस्तुति राखिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।





