माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ स्थित गोकर्ण माध्यमिक विद्यालयमा परीक्षा दिँदै विद्यार्थी । २० वैशाखसम्म सञ्चालन हुने परीक्षामा ५ लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी छन् ।