शिक्षा / स्वास्थ्य

थप उपचारका लागि प्रचण्ड पत्नी दाहाललाई भारत लगिने

काठमाडौं । अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको लैजाने तयारी भएको छ।

थप उपचारका लागि भाेली साेमबार भारत लैजान लागिएकाे हाे ।

वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई भारत लैजान लागिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *